:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

पोर्चुगलको सक्रिय सस्था तामाङ समाज पोर्चुगलको सातौं अधिवेशन सम्पन्न ,गोपाल योन्जन बने सस्थाको नयाँ अध्यक्ष

top-news

पोर्चुगलमा स्थापित , अगुवा सामाजिक, जातीय संस्था तामाङ समाज पोर्चुगलको सातौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले  गोपाल योन्जनको अध्यक्षतामा  नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।नयाँ कार्यसमितिको महासचिवमा कुमार सिंह बल चयन भएका छन्।अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति निम्न बमोजिम रहेको छ :

अध्यक्ष : गोपाल योन्जन 

उपाध्यक्ष : दिलकुमारी घिसिङ, राजेन्द्र घलान, राजु मोक्तान, तामाङ र सुरज तामाङ 

महासचिव : कुमार सिंह बल

सचिव : निशा दोङ

कोषाध्यक्ष : सम्झना लामा

सह-कोषाध्यक्ष : म्लाङ्सिंह तामाङ 

सदस्य : मनमाया तामाङ, जीवन स्याङ्गताङ,प्रितम लो लामा, लक्ष्मी लामा, राकेश तामाङ, मिलन लामा, टीकाराम तामाङ, रामकृष्ण तामाङ, बुद्धि तामाङ,शेरबहादुर तामाङ, धर्मराज गोले, समीक्षा घिसिङ, रश्मि तामाङ, सुमन लामा, भारती तामाङ र सुनील लामा रहेका छन्।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *