:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

प्रवासी नेपाली मंच पोर्चुगलको सल्लाहकार समिति संयोजकमा राजकुमार थापा, अन्य को-को चुनिए ?

top-news



लिस्बन । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मंचको हिजो सम्पन्न राष्ट्रिय कमिटीको बैठकले मनोनयन सहित विभिन्न जिम्मेवारी बाँडफाँड गर्नुका साथै सल्लाहकार समिति समेत गठन गरेको छ।

मंचका अनुसार ८ सदस्यीय सल्लाहकार समिति गठन भएको छ। सल्लाहकार समितिको संयोजकमा मंचका पूर्व महासचिव राजकुमार थापा सर्वसम्मत चयन भएका छन्। पोर्चुगलको नेपाली समुदायमा सक्रिय सामाजिक अगुवा र बौद्धिक व्यक्तित्वको रूपमा चिरपरिचित थापा गैरआवासीय नेपाली संघ पोर्चुगलको पूर्व महासचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् भने एनआरएनए हाल केन्द्रीय आइसीसी सदस्यको रूपमा समेत क्रियाशील रहेका छन्।

सल्लाहकार समितिको सदस्यहरुमा मंचका निवर्तमान अध्यक्ष राजाराम लामिछाने, पूर्व वरिष्ठ उपाध्यक्ष रोबोट लिम्बू, पुर्व सल्लाहकार समिति प्रमुख प्रेम खड्का समाजसेवीहरु सुजन पौडेल, पुष्पराज जोशी, बम बहादुर जिसी र दयासागर लामिछाने रहेका छन्।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *