:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

पोर्चुगलको चर्चित नेपाली ब्रान्ड दर्शन नेपाल फुड स्टोरले नयाँ शाखा बिस्तार गर्यो,सेवाग्राहीले विविध सुबिधा पाउने

top-news

 आर के थापा,लिस्वन:विगत १५ बर्षदेखि पोर्चुगलका नेपालीहरुलाई आफ्नो देश नेपाल लगायत एसियन संस्कार, संस्कृति बमोजिमको खाद्य सामग्री, ताजा तरकारी तथा फलफूल, पूजा सामग्री, श्रृङ्गार सामग्री, सफा र ताजा मासुका साथै सम्पूर्ण घरायसी सामानहरू खुद्रा तथा होलसेल मूल्यमा उपलब्ध गराउँदै आएको दर्शन नेपाल फुड स्टोरले आफ्नो नयाँ शाखा विस्तार गरेको छ।

२७ अगष्ट मंगलबारबाट लिस्बनको केन्द्र भाग "Almirante Reis 104 C, Arroios, 1150-022, Lisboa" मा आफ्नो नयाँ शाखा विस्तार गरी संचालनमा ल्याइएको दर्शन नेपालका प्रोप्राइटर सूर्य हमालले जानकारी दिए।



पोर्चुगलमा सफल युवा व्यवसायी तथा समाजसेवीको रूपमा सुपरिचित हमालले आफ्नो स्टोरमा खाद्य लगायत सबै खालका सामाग्रीहरु खुद्रा तथा होलसेल मूल्यमा उपलब्ध हुने बताए।

पोर्चुगलका नेपालीहरु बीच सबैभन्दा लोकप्रिय र विश्वासिलो खाद्य स्टोरको रूपमा चिनिएको दर्शन नेपालको नयाँ स्टोर विस्तार भएसंगै सेवाग्राहीहरुले थप सहज र सर्वसुलभ सेवा पाउने विश्वास लिएको छ।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *