:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

बागलुङ समाज पोर्चुगलले मौलिक गीतलाई प्रोत्साहन गर्न तीज विशेष कार्यक्रम गर्ने,फरक शैलीमा तीज प्रतियोगिता समेत हुने

top-news

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा बागलुङ  समाज पोर्तुगलद्धारा दर खुवाउले कार्यक्रम तथा मौलिक तिजगित प्रतियोगिता आयोजना हुने भएको छ । 

मौलिक रूपमा गर्न लागिएको उक्त प्रतियोगिता बारे जानकारी गराउँदै सम्पूर्ण पोर्तुगलबासी दिदिबहिनिहरुलाई हार्दिक निमन्त्रणा समेत गरेको समाजका अध्यक्ष  दिनेश खडकाले  जानकारी दिएका छ्न्।

तीजगीत प्रतियोगिता अनि दर खुवाउने कार्यक्रमको साथमा ख्याति प्राप्त कलाकार डिला बिक अनि अनु गुरुङको प्रस्तुति रहनेछ।

तीज गित प्रतियोगितामा आफ्नो नाम दर्ताको लागि रामु थापा 920046075 अनि केपी शर्मा 920182924 लाई सम्पर्क गर्नेको लागि समाजले अनुरोध गरेको छ । 

तीजगीत प्रतियोगिता को पुरस्कार : 

प्रथम पुरस्कार - ४०१/- यूरो र प्रमाण-पत्र

दोस्रो पुरस्कार - ३०१/- यूरो र प्रमाण-पत्र

तेस्रो पुरस्कार - २०१/- यूरो र प्रमाण-पत्र

दर्ता शुल्क : ५०/- 

कार्यक्रम हुने स्थान र समय : 

मिति : ०२/०९/२०२४

स्थान : बेला भिस्ता पार्क

समय : दिनको १२:०० बजे ।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *