:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले नाचगान सहित तीज विशेष कार्यक्रम गर्ने

top-news

नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले नेपाली महिलाहरूको महान् चाड हरितालिका तिजको अबसर पारेर   तिज विशेष कार्यक्रम गर्ने भएको छ।

कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको मुटु मानिने मार्टिमुनिज पार्कमा हुने नेप्लिज वोमन एशोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताइन्।

स्वदेशमा मात्र नभई विदेशमा पनि महिलाहरूको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा महिलाहरूको महान् चाड हरितालिका तिजको अवसर पारेर महिलाहरूलाईनै लक्षित यस कार्यक्रमले परम्परा र संस्कृतिलाई थप उजागर गर्न टेवा पुग्ने विश्वास गरिएको छ। 

पोर्चुगलमा रहनुभएका सम्पूर्ण  नेपाली महिला दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थितिको लागि निमन्त्रणा समेत गरेको समाजकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताइन्।

कार्यक्रम सभ्य र भब्य  तरिकाले सम्पन्न गर्नको लागि सम्पूर्ण संघ-संस्थाहरूलाई आग्रह समेत गरेको समाजकी महासचिव मोनिका भुषालले बताइन्।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *