:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

पूर्बेली समाज बेल्जियमको अध्यक्षमा कौशल खनाल सर्बसम्मत निर्बाचित

top-news

इन्दिरा चाम्लिङ बेल्जियम  :पूर्वेली समाज  बेल्जियमको तेस्रो अधिवेशन एन्त्रोपेनमा सम्पन्न भयो । आजको अधिवेशनले  कौशल खनालको अध्यक्षतामा सर्वसम्मत रुपमा निम्न कार्यसमिति सदस्यहरु चयन गरेको छ।
  
समितिको उपाध्यक्ष : तुंग निरौला  
                 : ज्योति गुरुङ 
                  : कर्ण सुब्बा( सागर ) 
                  : बुद्धि बराल 
                  : रतन गुरुङ 
महासचिव  :  मुना ताम्राकार 
उपमहासचिव : झुना निरौला 
सचिब           : नबिन  वान्तवा
                    : रमेश कार्की
कोषाध्यक्ष      :  माया  गुरुङ 
सहकोषाध्यक्ष : रुपा लिम्बु 
सदस्यहरु        : गोपाल दाहाल ( निवर्तमान अध्यक्ष )   
                    : बुद्धि गुरुङ 
                    : सिर्जना बस्नेत 
                    : सबल लामा 
                    : मोना राई
                    : श्रेया राई 
रहेका छन। पहिलो औपचारिक बैठकले  अन्य सदस्यहरु तथा सल्लाहकारहरु चयन गर्नेछ।
 
किरात राई सोसाईटी बेल्जियमको तर्फबाट मोनी राई श्रेया राई, इकु राई र सुबास राई र भबिन्द्र राईलाई सदस्यमा पठाएको छ । 

अध्यक्ष कौशल खनाल तथा उहाँको टिमलाई पूर्बेलीहरूले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन । 

कार्यक्रम निबर्तमान अध्यक्ष गोपाल दाहालको सभापतित्वमा सम्पन्न भएको थियो।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *