:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

पोर्चुगलको राजधानी लिस्वनमा सुरु भयो पासपोर्टको बायोम्याट्रीक लिने कार्य

top-news

पोर्चुुगलको राजधानी लिस्वनस्थित Rua Jose Estevao, N. 44A, 1150-203, Lisboa मा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएको टोली र अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय एवं सहजीकरण तथा पोर्चुगलस्थित NRNA लगायत विभिन्न संघसंस्थाको स्वयंसेवी सहयोगमा आज मार्च २४ देखि ३१ मार्च २०२४ सम्म विहान ८ देखि साँझ ६ बजेसम्म जैविक तथ्यांक संकलन (बायोम्याट्रिक) कार्य सुरु भएको छ।

आज पहिलो सेवाग्राही सुरज कायस्थ हुनुहुन्थ्यो। प्राविधिक रूपमा कुनै समस्या नआए दैनिक १ सय जनाले सेवा लिने अपेक्षा राखिएको नेपाली दूतावास पेरिसबाट सेवा प्रदान गर्न आउनु भएको नियोग उपप्रमुख सीता बस्नेतले जानकारी दिनु भएको छ।

सेवाग्राहीले दूतावासद्वारा सूचनामा तोकिएको प्राथमिकता अनुसार अवैतनिक नेपाली महाबाणिज्य दूतावासबाट प्रकाशित नामावली भएका सेवाग्राहीले मात्र उक्त स्थानमा आफ्नो नाम भएको दिन उपस्थित भइ सेवा लिनुहुन अनुरोध गरिएको छ।

राहदानी नविकरणका लागि सक्कल राहदानी र नागरिकता आवश्यक पर्नेछ भने हराएको हकमा सक्कल नागरिकता, हराएको राहदानीको प्रतिलिपी तथा प्रहरी ‘रिपोर्ट’ अनिवार्य रुपमा साथमा ल्याउनुपर्नेछ।

यस्तै नागरिकता हराएको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट प्रमाणित अभिलेख साथमा ल्याउनुपर्नेछ। बालबालिकाको नयाँ राहदानी बनाउनुपरेमा जन्मदर्ता, बाबुआमाको विवाह दर्तासँगै उनिहरुको नागरिकता र राहदानीको प्रतिलिपीको साथमा ‘कन्सुलेट कार्ड’ अनिवार्य ल्याउनुपर्नेछ भने नविकरणको हकमा नाबालक परिचयपत्रसँगै बच्चाको राहदानी, जन्मदर्ता, बाबुआमाको विवाह दर्ता र नागरिकताका कागजातहरु आवश्यक पर्नेछ।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *