:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

top-news

पछिल्लो समय स्थापित भएसँगै चर्चा बटुलेको क्लब मध्येको एक क्लब हो भिजन स्पोर्ट्स क्लब पोर्चुगल।

सो क्लबले आउदै गरेको नयाँ बर्षको अवसर पारेर विशेष सांगीतीक र मनोरञ्जन साझ गर्दै छ। जनवरी १ तारीख हुने कार्यक्रममा नेपालका चर्चित चर्चित हास्यकलाकार जितु नेपाल( मुन्द्रे) ,गोपाल नेपाल( फिस्टे) र शिवहरी आचार्यले विशेष प्रस्तुति मार्फत दर्शकहरू हसाउने छन।

त्यस्तै लोकप्रिय गायक रामचन्द्र काफ्ले , गायिका जुनु रिजाले समधुर गीत मार्फत दर्शकहरूलाई झुमाउने बताइएको छ।

त्यसैगरी लोकगायिका देवीका केसी र गायक अर्जुन सुनामले लोकदोहोरी मार्फत दर्शकहरूलाई नचाउने छन्।

यस कार्यक्रमको संयोजन जिके शर्मा र क्लबकै सल्लाहकार धन शेर्पाले गरेका छन् भने कार्यक्रम राधाकृष्ण मन्दिरको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएका छन्।

सो कार्यक्रममा सम्पूर्ण नेपालीहरुलाई उपस्थित भएर मनोरञ्जन लिन क्लबका अध्यक्ष सौगात विष्ट, सल्लाहकार धन शेर्पा र अनन्त तिवारीले एक सूचना जारी गर्दै विशेष अनुरोध समेत गरेका छन्।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *