:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

गायक प्रकाश दुतराजले पोर्चुगल तताउने

top-news

लोकप्रिय गायक प्रकाश दुतराजले पोर्चुगल तताउने भएका छन्।

गायक प्रकाश दुतराज,गायिका अनु गुरुङ र डान्सर देवि गर्बुजाको साथमा मोना पोर्चुगलद्वारा मोना साँस्कृतिक साँझका लागि गायक दुतराज हिजो पोर्चुगल आएका हुन्।

म्याग्दी प्रबासी नेपाली संघ मोना पोर्चुगलले यहि सेप्टेम्बर १५ तारिख आईतबार जम्बुजिरा दु मारमा र सेप्टेम्बर २२ तारिख आईतबार lisvoa ao vio लिस्बनमा मोना साँस्कृतिक साँझ हुने भएको हो।

लोकप्रिय गायक प्रकाश दुतराजको रिमै,देउरालिमा धजा,घर कता हो बैनिको,बैनि झ्यालैमा,जाम भो माईलि,चोलि मैलो भो,जुन माया,डाडै काटेर जस्ता निकै चर्चित गीतहरुको साथमा मोना साँस्कृतिक साँझ हुने आयोजकले बताए ।

उक्त कार्यक्रमको लागि आयोजकले टिकटको समेत व्यवस्था रहेको र टिकट शुल्क लिस्बनको लागि १५ ,२०,४० युरो र जम्बुजिरा दु मारको लागि १५,२०,४० युरो रहेको आयोजक मोना पोर्चुगलका अध्यक्ष नर फगामी मगरले बताए।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *