:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

नमूना नेपालको हरितालिका तिज फोटो प्रतियोगिताको उपाधी गुल्मीका वसन्त केसीलाई

top-news

नमूना नेपालको हरितालिका तिज फोटो प्रतियोगिताको उपाधी गुल्मीका वसन्त केसीले हात पारेका छन्।

कुल ३५ प्रतियोगी मध्ये २८ नम्बर प्रतियोगी  केसीले सो उपाधी हात पार्न सफल भएका हुन्।

गुल्मी मुसिकोट नगरपालीका -६,कुर्घा भुवाचिदिका केसीको  कुल लाईक संख्या २३३ रहेको छ भने सेयर संख्याको न्युनतम आधार पार गर्दै ३८ सेयर पुगेको छ।नमूना नेपालले २९ अगस्टमा हरितालिका तीज फोटो प्रतियोगिता सार्वजनिक गरेको थियो।५ सेप्टेम्बर अर्थात भदौ २१ सम्म आइपुग्दा सम्म प्रतियोगीहरुबीच निकै रस्साकस्सी चलेको थियो।अन्तिम समयमा केसीनै अग्रस्थान बनाउन सफल भए।

दौरासुरुवाल र कोट सहित सजिएका केसीले आम दर्शकको मन जितेका कारण बिजयी भएका हुन्।बिजयी केसीले  दुई हजार  नगद सहित सम्मान पत्र पाउने छन्।

नमूना नेपाल परिवार बिजयी केसीलाई हार्दिक बधाई सहित सफल जीवन यात्राको शुभकामना व्यक्त गर्दछौं।


https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *