:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

गुल्मीको चर्चित ठाँउ आँपचौर मिमियाफाँटमा बृहत तिज विशेष सास्कृतिक कार्यक्रम हुने

top-news

गुल्मीको चर्चित ठाउँ मुसिकोट नगरपालिका अन्तर्गत पर्ने आँपचौर  मिमियाफाँटमा बृहत तीज विशेष कार्यक्रम हुने भएको छ।

कोटेश्वर युवा क्लब मिमियाफाँटले भाद्र १४ गते सो कार्यक्रम गर्न लागेको हो।विशेषगरी सो दिन तीजका मौलिक भाका सहितको प्रतियोगिता ,नृत्य लगायतका सास्कृतिक कार्यक्रम राखिएको क्लबका अध्यक्ष उमेश खरेलले बताए।

क्लबले विभिन्न क्लव,आमा समुह ,विद्यालय ,संघ-सस्थालाई प्रतियोगितामा भाग लिन अनुरोध गरेको छ।
खासगरी  हराउँदै गएको मौलिकता ,परम्परा ,तीजको मर्यादा ,पर्वको महत्वलाई यथोचित रुपमा सम्बर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको क्लबका सक्रिय युवा महेश खरेलले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुनेले नगद रु १५ हजार नगद  सहित प्रमाण पत्र पाउने छन् भने दित्तिय हुने समुहले १० हजार नगद  सहित प्रमाण पत्र पाउने छन्।त्यसैगरी तृतीय हुने टीमले ७ हजार ५ सय नगद सहित प्रमाणपत्र पाउने छन्। त्यसैगरी अन्य विधामा पनि पुरस्कार राखिएको क्लबले उल्लेख गरेको छ।

 नमूना नेपाल परिवार कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दछौं ।।


https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *