:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

लमजुङ समाज पोर्चुगलले चर्चित गायक मिलन लामाको साथमा तीज विशेष कार्यक्रम गर्ने

top-news

लमजुङ समाज पोर्चुगलले चर्चित गायक मिलन लामाको साथमा तीज विशेष कार्यक्रम गर्ने भएको छ।

पोर्चुगलको राजधानी लिस्वनमा रहेको चर्चित मन्दिर राधाकृष्ण मन्दिरको प्राङ्गणमा सो कार्यक्रम हुन लागेको हो।

अगष्ट २५ तारीख आइतबार हुने उक्त कार्यक्रममा माझी दाइ पोखरा फेवातालको,हङकङ आइडिले,लालुपाते फुल छैन लगायत  थुप्रै गीतका सर्जक एवं गायक मिलन लामाले उपस्थित नेपालीलाई विशेष मनोरञ्जन दिने छ्न।

समाजले उक्त दिन साधारणसभा तथा अधिवेशन घोषणा कार्यक्रम पनि राखेको जनाएको छ।पोर्चुगलमा रहेका सक्रिय संघ-सस्था,ब्यबसायी,सामाजिक व्यक्तित्व,पत्रकार लगायत समस्त नेपालीहरुलाई उपस्थित भएर कार्यक्रमको रोनकता बढाउन  समाजले विशेष आग्रह पनि गरेको छ।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *