:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

ठकुरी समाज पोर्चुगलले राष्ट्रिय कलाकारको साथमा तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने

top-news

ठकुरी समाज पोर्चुगलले राष्ट्रिय कलाकारको साथमा तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर सो कार्यक्रम गर्न लागिएको हो। कार्यक्रम  अगस्ट २५ तारिख आइतबार पोर्चुगलको चर्चित ठाँउ बेलाभिस्ता पार्कमा हुने समाजले जनाएको छ।

उक्त कार्यक्रममा नेपालका  चर्चित कलाकार सन्तु थापा,फणीन्द्र ठकुरी र अनु गुरुङले विशेष प्रस्तुती दिनेछन्।गायक तथा गायीकहरुको गीतमा  उपस्थित नेपालीहरुले  छमछ्मी नाचेर  मनोरञ्जन लिने  विश्वास लिइएको छ।

सो कार्यक्रमलाई भब्य र सभ्य बनाउन तयारी अन्तिम चरणमा पुगेको समाजका अध्यक्ष सज्जन हमाल ठकुरीले जानकारी दिए।

हेरौं :सामाजिक संजालबाट समाजका अध्यक्ष हमालले गरेको आग्रह




https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *