:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

तमु समाज पोर्चुगलको आयोजनामा चर्चित गायक लामा र गायिका दुलालले पोर्चुगल तताउने

top-news

नेपालका ख्यातिप्राप्त कलाकार द्वोय लोकदोहोरी गायक मिलन लामा र गायिका सुनिता दुलालले पोर्चुगल तताउने भएका छन्।

पोर्चुगलको स्थापित सस्था तमु समाज पोर्चुगलको आयोजनामा हुन लागेको  तिज विशेष कार्यक्रममा  गायक-गायीकाले पोर्चुगलबासी नेपालीहरुलाई छम-छमी नचाउने छन्।

सो कार्यक्रम अगस्ट २४ तारीख शनिबार राधाकृष्ण मन्दिर हलमा हुने  अध्यक्ष मिलन गुरुङले जानकारी दिए।उक्त कार्यक्रममा पोर्चुगलका  क्रीयासील स्थानीय कलाकारहरुले पनि बेजोड प्रस्तुति रहने समाजले जनाएको छ।

कार्यक्रमका लागि प्रवेश शुल्क १० युरो तोकिएको समाजका महासचिव गनि गुरुङले बताए।

कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न कुनै कसर बाकी नराख्ने महासचिव गुरुङको प्रतिवद्धता समेत व्यक्त गरे।

समाजले  उपस्थितिका लागि पोर्चुगलमा क्रीयासील संघ सस्था,ब्यबसायी,सामाजिक अगुवा,पत्रकार लगायत सम्पूर्ण नेपालीहरुलाई विशेष अनुरोध पनि गरेको छ।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *