:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

शेर्पा किदुक पोर्चुगलको अधिवेशन भब्यरुपमा सम्पन्न ,राजेन्द्र शेर्पाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन

top-news

पोर्चुगलमा स्थापित सस्था मध्येको  एक नाम   शेर्पा किदुक पोर्चुगलको सातौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

आज पोर्चुगलको राजधानी लिस्बन सम्पन्न अधिवेशनले अध्यक्ष राजेन्द्र शेर्पा, वरिष्ठ उपाध्यक्षमा डेन्डी शेर्पा, उपाध्यक्षमा पासाङ्ग शेर्पा, महासचिव पेमा शेर्पा कोषाध्यक्षमा निमदिकी शेर्पा र सहकोषाध्यक्षमा पशी शेर्पा लगायत १७ कार्यसमिति सर्वसम्मतिले निर्वाचित भएको निर्वाचन समितिका संयोजक धनराज शेर्पाले जानकारी दिए।

किदुकको अधिवेशनको उद्घाटन प्रमुख अतिथि धर्म गुरु खेम्पो न्वाङ्ग पेम्बा लामाले गरेका थिए। विशेष अतिथिमा विश्व शेर्पा संघका सदस्य धनराज शेर्पा,गैर आवासीय नेपाली संघ पोर्चुगलका निवर्तमान अध्यक्ष सोमपुरी शेर्पा  नेपाल आदिवासी जनजाति महासंघ  पोर्चुगलका उपाध्यक्ष   बौद्ध प्रसाद गुरुङको उपस्थिति रहेको थियो।त्यसैगरि  विभिन्न जातीय मातृसंस्थाका प्रतिनिधिहरुले पनि अतिथिको रूपमा शुभकामना मन्तव्य दिएका थिए।

निमा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव लाक्पा छोटी शेर्पाले गर्नुभएको थियो। 

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *