:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

कार्यकाल सकिएका राजदुत रायलाई प्रवासी नेपाली मन्च डेनमार्कले गर्यो बिदाई,कार्यवाहक राजदुत ओलीलाई विशेष स्वागत

top-news

प्रवासी नेपाली मन्च डेनमार्क ले आज कोपेनहेगन स्थित नेपाली राजदुतावास मा डेनमार्कका लागि नेपाली राजदुत महामहिम  प्रा डा. श्री राम स्वार्थ राय ज्युलाई विदाई तथा भर्खरै कार्यभार समाल्नुहुने कार्यबाहक राजदुत सावित्री ओलि ज्युलाई स्वागत  कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बिदाई हुँदै गर्नुभएका राजदुत  प्रा डा. श्री राम स्वार्थ राय ज्युले ले आफ्नो कार्यकाल सफल पार्न यहाँ रहेका प्रवासी नेपाली मंन्च लगायत विभिन्न  संघसंस्था हरु बाट प्राप्त सहयोग हरुको लागि धन्यवाद दिनु भएको थियो।

वहॅा पछी डेन्मार्कको लागि  नेपाली कार्यवाहक राजदुतमा सावित्री ओलि ज्युले जिम्मेवारी सम्हाल्नु भएको छ । मन्चका अध्यक्ष रबिन कार्की ले वहॅाको छोटो कार्यकालमा पनि नेपाली समाज
डेनमार्कमा अविस्मरणिय परिचय
छोड्न सफल रहनु भएको र राजदुतावासले डेन्मार्कमा सम्पुर्ण नेपाली समाज प्रती पुर्याएको योगदानको उच्च प्रसंसा र धन्यबाद ब्यक्त गर्दै प्रवासी नेपाली मंचको तर्फबाट वहॅाका आगामी दीनहरु अझ सफल रहुन् भन्ने शुभकामना सहित सम्झना स्वरुप मायाको चिनो प्रदान गर्नु भएको थियो।

कार्यक्रममा प्रवासिनेपाली मन्चको संस्थापक अध्यक्ष घन श्याम गौतम, उपाध्यक्ष अमृत रिजाल, सचिव सैलेन्द्र राई सहसचिव भुपेन्द्र सुवेदी आर्थिक बिभाग प्रमुख भुवन ध्वज थापा स्कुल बिभाग प्रमुख  भास्कर खनाल , नेपाल उधोग बाणिज्य संघ डेन्मार्क का अध्यक्ष मिलन श्रेष्ठ (पर्वते माइलो) लगाएत ले शुभकामना व्यक्त गर्नु भएको थियो ।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *