:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

लिस्वनस्थित अवैतनिक महावाणिज्यदूत बन्द भएको प्रति नेपाल आदिवासी जनजाती महासंघ पोर्चुगलको गम्भीर ध्यानाकर्षण

top-news

पोर्चुगलको सक्रिय सस्था नेपाल आदिवासी जनजाती महासंघले     लिस्वनस्थित अवैतनिक महावाणिज्यदूत बन्द भएको सन्दर्भमा  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आज एक प्रेस विज्ञप्ती जारी गर्दै गम्भीर  ध्यानाकर्षण भएको जनाएको हो।

लिस्वन स्थीत  अवैतनिक महावाणिज्यदूत बन्द हुँदा नेपाली कागजजात प्रमाणिकरणमा सास्ती बेहोर्नु परेको छ।

फ्रान्सस्थीत पेरीस दूतावासले जारी गरेको  कागजात प्रमाणिकरण शुल्क अत्यन्तै मंहगो भएको ,सो कारण सेवाग्राही गम्भीर समस्यामा परेको महासंघले आपत्ति जनाएको छ।

पेरीस दूतावासले तत्कालका लागि पोर्चुगलमा सम्पर्क कार्यालय खोलेर सुलभ मूल्यमा सेवा प्रवाह गर्नु पर्ने भन्दै  जोडदार माग गरेको छ।हेरौं महासंघको विज्ञप्ति यस्तो छ:


https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *