:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

गुल्मीकी गौरव ,महिला नेतृ माया खरेल गुल्मी समाज पोर्चुगलको अध्यक्षमा सर्वसम्मत चयन

top-news

माया खरेल पोर्चुगलको नेपाली समाजबीच एक चिरपरिचित नाम।उनको सक्रियता ,कौशलता,सामाजिक निष्ठा साच्चिकै लोभलाग्दो छ।

आलो घाउमा मलम बनेर उदाएकी गुल्मेली गौरव,उदयीमान महिला माया खरेललाई  हिजो सम्पन्न गुल्मी समाजको साधारण सभाले सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।

 खरेल यसभन्दा अघि नेप्लीज वुमन एसोसिएसन पोर्चुगलको अध्यक्षको रूपमा सफलतापुर्वक आफ्नो जिम्मेवारी पुरा गरिसकेकी छन् भने उनी हाल गैरआवासीय नेपाली संघ पोर्चुगलको महिला उपाध्यक्ष समेत रहेकी छन् । 

निवर्तमान अध्यक्ष अमृत रिजाल र निवर्तमान कार्यवाहक अध्यक्ष प्रकाश पाण्डे दीर्घकालीन बसाईको रूपमा पोर्चुगल बाहिर   रहने भएपछि समाजले नयाँ अध्यक्ष चुनेको हो।

रिजाल र पाण्डेले पोर्चुगलको नेपाली समाजमा पुर्‍याएको  महत्त्वपूर्ण योगदान सधैं स्मरणीय रहने जनाइएको छ ।

समाजका संस्थापक अध्यक्ष युवराज पन्थीको प्रमुख आतिथ्यता, कार्यबाहक अध्यक्ष प्रकाश पाण्डेको अध्यक्षता र महासचिव गोविन्द कँडेलको संचालनमा सम्पन्न साधारणसभा पछि तीज विशेष धमका साँस्कृतिक कार्यक्रम आयोजना भएको थियो ।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *