:
Breaking News

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

नेपालमा बाढीपहिरोलो विधम्स मच्चाउदा हालसम्म १०० जनाको ज्यान गयो,६५ जना वेपत्ता

किरात याक्थुम चुम्लुङको अधिवेशन सम्पन्न ,रुकमान केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

गुल्मी समाज पोल्यान्डको तेस्रो अधिवेशन सम्पन्न ,अध्यक्षमा खरेल र सचिवमा जीसी चयन

भिजन स्पोर्ट्स क्लब पोर्चुगलको आयोजनामा नयाँ बर्ष जनवरी १ मा चर्चित कलाकारको साथमा विशेष सांगीतिक साझ हुने

गिजा पाक्ने, दुख्ने समस्या किन हुन्छ ?

बालबालिका रिसाउँदा कसरी फकाउने ?

‘हात्तीछाप’को टिजरमा सौगातको राजा अवतार र दयाहाङको प्रेम

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु

गुल्मीको पवित्र धार्मिक स्थल कोटेश्वरमा साउनको अन्तिम सोमबार विशेष पुजा आरधना सहित भब्य कार्यक्रम हुने

top-news

गुल्मीका विभिन्न धार्मिक स्थल मध्ये अग्रस्थानमा आउने नाम हो:त्रीवेणी कोटेश्वर महादेव मन्दिर।यसको आफ्नै ऐतीहासिक,पुरातात्त्विक र धार्मिक महत्व छ।

वरिपरि प्राकृति हराबरा,मन्दिरबाट देखिने झरना,तलबाट बग्ने गिदिखोला अनुपम सौन्दर्यले भरिएको धार्मीक स्थल कोटेश्वर महादेव मन्दिर।यसको महिमा सायदै २-४ शब्दमा वर्णन गरेर अपुर्ण होला।

यहीँ पवित्र धार्मिक स्थल कोटेश्वरमा साउनको२८ गते अन्तिम सोमबार विशेष पुजा,आरधना गर्ने कार्यक्रम राखिएको छ।सांस्कृतिक कार्यक्रम सहित सम्मान कार्यक्रम रहेको हुँदा सम्पूर्ण गुल्मीवासीहरुलाई उपस्थितिका विशेष अनुरोध पनि गरिएको छ।

खासगरी पछिल्लो समय धार्मिक महत्वलाई उजागर ,पर्यटकिय स्थलको रुपमा रुपान्तरण गर्न व्यापक प्रचार -प्रसार गरिएको छ।यसको मुख्य भुमीका जय-जय कोटेश्वर समुहले गरेको देखिन्छ।सो समुहका संयोजक तुलाराम तिवारी (राजा),किरण खरेल लगायतको टिमले सामाजिक संजाल का माध्यम मार्फत व्यापक प्रचार -प्रसार गरेका छन्।


अर्कोतर्फ विभिन्न समितिहरु निर्माण गरेर यसको तिव्र विकाशका लागि सम्पूर्ण आँपचौरबासी एकजुट भएका छन। मिमियाफाँटमा रहेको लक्षमी नारायण मन्दिर,बाटोमा रहेको एतिहासिक महत्त्व बोकेको घैटे आँप लगायतले सो क्षेत्रको गरिमालाई थप उचाईमा पुर्याएका छन्।

https://namunanepal.lumbinikendra.com/public/frontend/img/post-add/add.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *